मानव आवाज

२०८३ कात्तिक ५ गते
00: 00: 00
२०८३ कात्तिक ५ गते

कार्की साइँलामा जितु

ललितपुर । फिल्म ‘कार्की साइँला’मा हास्य कलाकार जितु नेपाल अनुबन्धित हुनु भएको छ । फिल्मको मुख्य भुमिकामा नेपाललाई अनुबन्धित गरिएको निर्माण पक्षले जनाएको छ ।

कर्णबहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने फिल्म राजेन्द्र बस्नेतले निर्देशन गर्न लाग्नु भएको बताइएको छ ।

Author

सम्बन्धित समाचार