मानव आवाज

२०८३ असोज २६ गते
00: 00: 00
२०८३ असोज २६ गते

नौलो घुम्ती नेपालको अध्यक्षमा नेपाली चयन

पोखरा । पोखरा महानगरपालिका -१७, सितापाइला अवस्थित सामाजिक संस्था नौलो घुम्ती नेपालको २५ औँ वार्षिक साधारणसभा तथा १३ औँ अधिवेशनबाट दुई वर्षको कार्यकालका लागि मङ्गलबहादुर नेपालीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

मङ्गलबहादुर नेपाली

संस्थाको ​वरिष्ठ उपाध्यक्षमा मीनाकुमारी गुरुङ्, ​प्रथम उपाध्यक्षमा कमलप्रसाद अर्याल,  महासचिवमा महेन्द्र कुमार गुरुङ्, ​सचिवमा कमला रिमाल  र ​कोषाध्यक्षमा योगेन्द्र प्रधान चयन हुनुभएको निर्वाचन संयोजक तथा पूर्वअध्यक्ष मेयरमान श्रेष्ठले जानकारी दिनुभएको छ ।

त्यसैगरी ​कार्यसमिति सदस्यहरूमा ​तुमला श्रेष्ठ, ​ढुण्डीराज ज्ञवाली, ​बीनाकुमारी गुरुङ्, ​ई. शारदामोहन काफ्ले, ​नारायणप्रसाद पौडेल र ​राममायाँ विश्वकर्मा रहनु भएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार