मानव आवाज

२०८३ असोज ७ गते
00: 00: 00
२०८३ असोज ७ गते

प्रा.डा. शर्माको निधन

काठमाडौँ । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ । 

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा २०८३ असोज ७ गते शर्माको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ पाँच दिनदेखि ह्याम्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

उहाँ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पहिलो कार्यकारी निर्देशक हुनुहुन्थ्यो । शर्माले काठमाडौँ विश्वविद्यालयको स्थापना गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार