मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर स्थगित

काठमाडौँ । प्रतिनिधिसभामा २०८३ भदौ १० गते हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले पुर्‍याएको क्षतिका कारण स्थगित गरिएको हो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार