मानव आवाज

२०८३ असार ३२ गते
00: 00: 00
२०८३ असार ३२ गते

अर्जेन्टिना जारी विश्वकपको फाइल प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्डमाथि २-१ को जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो ।

तीन पटकको विश्वविजेता अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ३६ वर्षको उपाधि खडेरी तोड्दै सन् २०२२ मा विश्वकप जितेको अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने बाटोमा अगाडि बढेको छ । अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ ।

अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको थियो भने १९३०, १९९० र २०१४ मा फाइनलमा पराजित भएको थियो ।

Author

Share the News

Recent News

Related News