मानव आवाज

२०८३ असार २९ गते
00: 00: 00
२०८३ असार २९ गते

जुड बेलिङ्‌घमको नायकत्वमा इङ्‌गल्याण्ड सेमी फाइनलमा

काठमाडौँ । पिफा विश्वकप २०२६ को तेस्रो क्वार्टरफाइनल खेलमा जुड बेलिङ्‌घमको नायकत्वमा नर्वेलाइ पराजित गर्दै इङ्गल्याण्ड सेमी फाइनलमा प्रवेश गरेको छ ।

मियामी स्टेडियममा भएको खेलमा जेड बेलिङ्घमले गर्नुभएको दुई गोल इङ्गल्याण्डलाई सेमीफाइनल पुर्‍याउने गोल बने ।

नर्वेले एक गोल गरेको छ । नियमित समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा नर्वेले कुनै गोल गर्न सकेन भने इङ्गल्याण्डले एक गोल थप्यो ।

Author

Share the News

Recent News

Related News