मानव आवाज

२०८३ असार ५ गते
00: 00: 00
२०८३ असार ५ गते

अर्को सूचना जारी नभएसम्मका लागि चिडियाखाना बन्द

ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानामा अर्को सूचना जारी नहुँदासम्मका लागि आगन्तुकलाई रोक लगाइएको छ ।

जीवजन्तुहरुमा बर्ड फ्लु सङ्क्रमण देखिएका कारण चिडियाखानामा जीवजन्तु हेर्न आउने पर्यटकलाई आउन रोक लगाइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले २०८३ असार ५ गते एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ ।

आम सर्वसाधारण दर्शकको स्वास्थ्यलाई मध्येनजर गर्दै यो निर्णय लिइएको सूचनामा उल्लेख छ ।

Screenshot

Author

Share the News

Recent News

Related News