मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

पहिरोले कान्ति लोकपथ अवरुद्ध

ललितपुर । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका-३ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान ५ बजेतिर खसेको पहिरोले काठमाडौं र हेटौंडा आउजाउ पूर्णरुपमा अवरुद्ध छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार