नेपालको अँध्यारो दिन (२०८२ भदौ २३ गते)
सुबोधराज प्याकुरेल २०८२ भदौ २३, नेपालको इतिहासमा अर्को अँध्यारो दिन बनेको छ । सोह्र श्राद्ध सुरु भएको दिन सरकारको गोलीले १९ जना किशोर-किशोरीको ज्यान लियो । भ्रष्टाचारविरुद्ध, सुशासन र सामाजिक न्यायका लागि सडकमा उत्रिएका विद्यार्थी र युवालाई हत्यारामार्फत मौन गराउने सरकारी अपराध अक्षम्य छ । यो केवल घटनामात्र होइन, यो सम्पूर्ण पिढीको विश्वास, आशा र … Continue reading नेपालको अँध्यारो दिन (२०८२ भदौ २३ गते)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed