विपद् योजनामा अपाङ्गता र जलवायु न्याय समेट्न माग

पोखरा । स्वावलम्बन जीवनपद्धति केन्द्र, पोखरा र अपाङ्ग महिला सशक्तीकरण केन्द्र, कास्कीले कास्की जिल्लामा निर्माण हुने विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा अपाङ्गता समावेशी र जलवायु न्यायमा आधारित दृष्टिकोण अनिवार्य रूपमा समेट्न माग गरेका छन् । दुवै संस्थाले २०८३ साउन २५ गते जिल्ला विपद् व्यवस्थापन समिति, कास्कीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहित पोखरा महानगरपालिका, … Continue reading विपद् योजनामा अपाङ्गता र जलवायु न्याय समेट्न माग