मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रीपरिषद् गठन

काठमाडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर कार्यविभाजन गर्नु भएको छ । 

जसअनुसार प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले रहनु भएको छ । यस्तै त्यसपछिको वरीयतामा गृहमन्त्री सुधन गुरुङ रहेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार सबैभन्दा पछाडिको वरीयता महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको रहेको छ । 

Author

Related News